• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: बाघ...


Sir : शेरे यदि तिमि एउटा जंगल
मा छौ तेहा एउटा बाघ अकस्मात आयो भने
के गरछौ ?

शेरे : म रुख माथि चाडछु Sir

Sir : रुख माथि नै आयो भने ?

शेरे : म पानि मा हाम फाल्छु !
Sir :
अनि फेरी पानि मा पनि आयो भने ?
'
'
'
'
'
'
'
'
'
'
'
'
शेरे ( रिसाएर ) : तेरो बाउ हो र बाघ
तेस्को support मा बोल्छस